यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
बुधबार, ०४ साउन २०७९, ०८ : ०७

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३७६ रुपैया ६७ पैसा, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा र केरा दर्जनको १६३ रुपैया ३३ पैसा तोकिएको छ ।
स्थानीय काउली ११० रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ ४० पैसा प्रति केजी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री