बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले बुधबार स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

मङ्गलबार, ०३ साउन २०७९, २१ : ५१
मङ्गलबार, ०३ साउन २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।  समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागेको हो । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने सो पार्टीले जनाएको छ ।  

समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केही अघि प्रशिक्षण दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप