बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन

मङ्गलबार, ०३ साउन २०७९, २१ : २२
मङ्गलबार, ०३ साउन २०७९

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । पाण्डेले आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताए । 

‘आज निवेदन दिएका छौ, आयोगले कागजपत्र अध्ययन गरेर खवर गर्छौ भनेको छ’, पाण्डेले भने ‘हामीले चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरेका छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप