नेपाल मेडिकल काउन्सिलद्वारा ३८ विषयमा विशेष परीक्षाको तालिका सार्वजनिक
मङ्गलबार, ०३ साउन २०७९, १७ : २८
नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ । साउन ७ गते अर्थात् शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ ।
बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । एनेस्थेसियोलोजी, न्यूरोलोजी मेडिसिन, कार्डियो भ्यास्कुलर मेडिसिन, ओराल प्याथोजी, अब्सट्रेटिक एण्ड गाइनोकोलोजी, लगायतका लगायतका ३८ विषयमा परीक्षा हुने काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार