बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

लक्ष्मी लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गर्दा ५% क्यासब्याक

मङ्गलबार, ०३ साउन २०७९, १० : ३५
मङ्गलबार, ०३ साउन २०७९

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५% क्यासब्याक (रू. ५० सम्म) प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।  यो अफर भाद्र ३१ सम्म लागु हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप