एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज
सोमबार, ०२ साउन २०७९, २२ : ०९

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो ।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?