आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

काँग्रेसले नयाँ भ्रातृ संगठनलाई दियो मान्यता

सोमबार, ०२ साउन २०७९, १७ : ४२
सोमबार, ०२ साउन २०७९

नेपाली काँग्रेसले तीनवटा नयाँ भ्रातृ संगठनलाई पार्टीको मान्यता दिएको छ । काँग्रेस केन्द्रीय समिति बैठकले उक्त मान्यता दिएको हो । जसमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल खेलकुद संघ रहेका छन् ।

त्यस्तै यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अवद्ध संघका रुपमा रहने निर्णय पनि काँग्रेसले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप