काँग्रेस बैठक : गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन र घिमिरेको नेतृत्वमा लेखा समिति गठन
सोमबार, ०२ साउन २०७९, १७ : २५
काँग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटि बैठकले उक्त निर्णय गरेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै काँग्रेसले आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको पनि जानकारी दिँदै श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण