१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ
सोमबार, ०२ साउन २०७९, १४ : ११
![१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/child_rape_t2VOhITZhW.jpg)
पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।
पर्वत कुश्मा नगरपालिका ६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)
-
सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ : मुख्यमन्त्री महरा
-
इराकको मस्जिदमा विस्फोटक उपकरण फेला : राष्ट्रसङ्घीय एजेन्सी
-
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
-
तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन
-
सरकारमा फर्किँदै फणीन्द्र देवकोटा, आइतबार शपथ हुने