बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंको साँखुमा मानव कंकाल फेला

सोमबार, ०२ साउन २०७९, १३ : ३४
सोमबार, ०२ साउन २०७९

काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ । फेदी वनमा खहरे खोला नजिकै फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप