बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
सोमबार, ०२ साउन २०७९, ०७ : ५९
![बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची](https://rpcdn.ratopati.com/media/albums/tarkari_jxPdMli6MU.jpg)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।
सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा