मुक्तिनाथ विकास बैंकद्वारा खानेपानी उपभोक्ता संस्थालाई सहयोग
आइतबार, ०१ साउन २०७९, १६ : ५४
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको ढुङ्गेपाटनस्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थालाई ५ हजार लिटरको एक थान पोलिथिक ट्यांकी खरिदका लागि ५५,०६९ बराबरको आर्थिक सहयोग गरेको हो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख शंकर के.सी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीहरुको उपस्थिति तथा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका तर्फबाट अध्यक्ष मुरारी शर्मा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु