शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कुपण्डोलमा टेम्पो दुर्घटना

आइतबार, ०१ साउन २०७९, १५ : ३६
आइतबार, ०१ साउन २०७९

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना भएको छ । पुल्चोकबाट बानेश्वरतर्फ जाँदै गरेको घुम्ती टेम्पो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बा.१ ह ४१४५ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएका छन् । बिजुलीको पोलमा ठोक्किएर टेम्पोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप