‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप
आइतबार, ०१ साउन २०७९, ११ : ५२
एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ । बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने योजना ल्याएको थियो । यो बीचमा ग्राहकले देखाएको उत्साहलाई सम्मान गर्दै योजनालाई साउन मसान्तसम्म विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब