बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा बिदाको दिन चलेका सरकारी सवारी साधनहरू होल्डमा

शनिबार, ३२ असार २०७९, १९ : ०८
शनिबार, ३२ असार २०७९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे  गरी १९ वटा सवारी साधनलाई होल्ड गरिएको प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप