आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गोठ भत्किँदा बालिकाको मृत्यु

शनिबार, ३२ असार २०७९, १६ : ५१
शनिबार, ३२ असार २०७९

दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप