शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

शनिबार, ३२ असार २०७९, १८ : ००
शनिबार, ३२ असार २०७९


काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।

काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप