नेपालको भू–राजनीतिक अवस्थाको बहस : ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा
शनिबार, ३२ असार २०७९, ११ : २०
नेपालको भू राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन ।
नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारी लगायतले सम्वोधन गर्नेछन् ।
नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंका बढिरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर