शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

घाँस-दाउरा गर्न जंगल गएकी वृद्धाको शव भेटियो

शनिबार, ३२ असार २०७९, ११ : ०९
शनिबार, ३२ असार २०७९

७८ वर्षको उमेरमा घाँस-दाउरा गर्न जंगलमा गएकी पाल्पाकी एक वृद्धा मृत फेला परेकी छन् । शुक्रबार बिहान करिव १० बजे स्थानीय जंगलमा ​ घाँस-दाउरा गर्न गएकी रिब्दिकोट गाउँपालिका–५ मारबासकी ७८ वर्षीया वृद्धा हुमकुमारी बस्नेत मृत फेला परेकी हुन् ।  

उनलाई सोही वडाको हर्रेखर्क सामुदायिक वनमा  शुक्रबार साँझ मृत फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । युवा बर्गले गाउँ छाड्न थाले पछि ग्रामिण भेगका बृद्ध वृद्धा​हरु घरायसी काम गरेर घर धान्न बाध्य बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप