सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन भत्कियोस् भन्ने एमालेको चाहाना छ : नेम्वाङ

शुक्रबार, ३१ असार २०७९, १७ : २९
शुक्रबार, ३१ असार २०७९

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको बताएका छन् ।  

शुक्रबार प्रतिनिधिसभाका उपसभामुख निर्वाचनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमालेले गठबन्धन भत्किनुपर्छ भनेर खुलमखुला भन्ने गरेको भन्दै त्यसका लुकाउनुपर्ने केही नरहेको बताए ।

‘५ दलीय गठबन्धन गलत छ । एमाले गठबन्धन भत्कियोस् भन्ने चाहान्छ । यसमा लुकिछिपी कुनै कुरा छैन’, नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप