राप्रपाको महिला संघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र, १३ बुँदे माग पेश (पूर्णपाठसहित)
शुक्रबार, ३१ असार २०७९, १४ : २८
राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बुझाइएको ज्ञापनपत्रमा सबै किसिमका महिला विरुद्ध हुने हिंसा, बलात्कार र हत्याका दोषीलाई कडा भन्दा कडा सजायसहित विभिन्न १३ बुँदे माग पेश गरिएको छ ।
संघकी अध्यक्ष अञ्जना शाह रावल नेतृत्वको टोलीले गृहमन्त्री खाँणलाई भेटेर ज्ञापनपत्र पेश गरेको हो । संघले आफूहरुको मागलाई बेवास्ता गरिएमा कडा कदम चाल्न बाध्य हुने पनि चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो