नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
शुक्रबार, ३१ असार २०७९, ११ : ३२
नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओ बड्डा’ भन्दै दिलीपसँग नाचिन् सुनिता
-
अमेरिकामा बन्यो वर्षा र जोयसको ‘हिउँको गीत’
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत