बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण केबलकार १ साता बन्द रहने

शुक्रबार, ३१ असार २०७९, ११ : १७
शुक्रबार, ३१ असार २०७९

पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । 
 साथै केबलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप