बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवा दिने सम्झौता

शुक्रबार, ३१ असार २०७९, १० : ३८
शुक्रबार, ३१ असार २०७९

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवाका लागि सम्झौता भएको छ ।  

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप