बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भनर अधिकारीविरुद्ध अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन (तस्बिरहरु)

बिहीबार, ३० असार २०७९, २२ : ५५
बिहीबार, ३० असार २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीविरुद्ध पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । काठमाडौंका भृकुटीमण्डपको प्रदर्शनीमार्गमा अधिकारीको पुत्ला जलाएर विरोध गरेको हो । 
सो क्रममा  प्रदर्शनकारीहरूले ‘एमाले पार्टी कार्यकर्ता गर्भनर राजीनामा दे, अर्थतन्त्र तहसनहस पार्ने गर्भनर राजीनामा दे’लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एमाले अर्थ तथा योजना विभाग सदस्यमा महाप्रसाद अधिकारीको छद्म नाम एम अधिकारी प्रयोग भएको दाबी उनीहरुको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप