एकै दिन २६० जनामा सङ्क्रमण पुष्टि, आधा काठमाडौँमा
बिहीबार, ३० असार २०७९, १७ : ००

नेपालमा थप २६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८४४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१४ जना तथा एन्टिजेन विधिबाट ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा १३७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी