ब्रिटिस कलेजको सहकार्यमा सिटी एण्ड गिल्ड्स–बेलायतको पहिलो इन्स्टिच्युट नेपालमा संचालन हुने
२०२२ मार्च ३१ मा सिटी एण्ड गिल्ड्स बेलायतको व्यवसायिक तालिम अग्रसरता सिटी एण्ड गिल्ड्स साउथ एसिया प्राइभेट लिमिटेडले नेपालमा पहिलो इन्स्टिच्युट शुभारम्भ गरेको छ । यस इन्स्टिच्युटमा एक्स–सेल इन्टरनेसनल एजुकेसनले कोर्स प्रदान गर्नेछ भने यो ब्रिटिस कलेजको सहकार्य संचालन हुनेछ ।
नेपालका सबै उमेर समूहका मानिसलाई उत्कृष्ट रोजगारीको अवसरको सम्भावनाको ढोका खोल्ने उदेश्य लिएको यो नयाँ तालिम केन्द्रले प्रारम्भमा हस्पिटालिटी(होटल क्षेत्रको आतिथ्य सत्कार)सँग जोडिएका कोर्स प्रदान गर्नेछ ।
इन्स्टिच्युटले आफूले प्रदान गर्ने फुल–टाईम वा पार्ट–टाईम कोर्समा भर्ना हुनको लागि लचिलो योग्यता मापदण्ड तोकेको छ । कक्षा ८ पास गरेका व्यक्तिदेखि उच्च हाई स्कुल शिक्षाका अध्येतासम्मले इन्स्टिच्युटको विभिन्न तहमा सहभागी हुन पाउँछन् ।
सिटी एण्ड गिल्ड्स विश्वको योग्यता तथा मूल्याङ्कनसँग जोडिएको प्रमुख रोजगार प्रदायक संस्था हो । यसले प्रदान गर्ने कोर्सहरू विषय केन्द्रीत र निश्चित उद्योग तथा रोजगारीलाई ठिक हुने गरी निर्माण गरिएका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन