आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच समझदारी

बिहीबार, ३० असार २०७९, १६ : १२
बिहीबार, ३० असार २०७९

सिटिजन्स बैंक इन्टरनेसनल र भैरहवास्थित सत्य ओमकार डेन्टल होमबीच एक सम्झौता भएको छ ।  सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिनेबारेमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप