मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
बिहीबार, ३० असार २०७९, १५ : ४२
मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
एक कार्यक्रम बीच बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती