नारायणकाजी भन्छन्– संवैधानिक परिषदसम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्छ
बिहीबार, ३० असार २०७९, १२ : २४
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद सम्बन्धि विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभामा बोल्दै नेता श्रेष्ठले तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको त्यस्तै विधेयक फिर्ता गर्न लगाएको भन्दै अहिले सरकारमा रहेका दलहरुले त्यसबेला विरोध गरेको सारतत्वको विधेयक कसरी ल्याउन मिल्छ भन्दै प्रश्न गरे ।
‘डबल स्ट्यान्डर्ड कहिले सम्म हाम्रो देशमा ? सरकारमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा अर्को कुरा गर्न मिल्छ ? यही लोकतन्त्रको विधि र नैतिकता । त्यसो गर्न मिल्दैन’,श्रेष्ठले भने,‘यो संवैधानिक परिषद ऐनको संशोधन विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण