आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हैजा सङ्क्रमितको सङ्ख्या २८ पुग्यो

बुधबार, २९ असार २०७९, २३ : ०३
बुधबार, २९ असार २०७९

हैजा सङ्क्रमित सङ्ख्या  २८ पुगेको छ ।  काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार  गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो । असार दुई गते पहिलो पटक हैजा पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप