महालेखाले औंल्यायो अर्थतन्त्रमा ८ समस्या
बुधबार, २९ असार २०७९, १६ : ५३
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा ८ समस्या औंल्याएको छ । गत वर्षभन्दा १ खर्ब ५३ अर्ब रुपैयाँ बढी सार्वजनिक खर्च बेरुजु देखाएको महालेखाले समीक्षा वर्षमा बजार महँगीदेखि मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा समेत बढी रहेको औंल्याएको हो ।
यस्तो छ महालेखाको अर्थ दृष्टि,
–मुद्रास्फीति बाच्छित सीमा भित्र रहन नसकेको
–आर्थिक वृद्धिदर न्यून रहेको
–विदेशी मुद्रा सञ्चितिमा ह्रास हुँदै गएको
–आयातको तुलनामा निर्यात बढ्न नसकेको
–कुल लगानी र राष्ट्रिय उत्पादन बढ्न नसकेको
–आन्तरिक तथा विदेशी ऋण बढ्दै गएको
–कुल गार्हस्थ्य उत्पादनमा विप्रेषको हिस्सा अधिक रहेको
–अनौपचारिक अर्थतन्त्रको हिस्सा नियन्त्रण हुन नसकेको महालेखाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण