क्रिप्टोकरेन्सी कारोबारको आशङ्कामा राजधानीबाट ‘हाइप्रोफाइल’ पक्राउ
बुधबार, २९ असार २०७९, २३ : १०
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले पक्राउ गरेको छ । क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण