उपसभामुखको चुनाव : यस्तो छ निर्वाचनको कार्यतालिका
बुधबार, २९ असार २०७९, १२ : ३५
प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार असार ३१ गते शुक्रबार निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अर्थात ३१ गते उपसभामुखका लागि निर्वाचन हुने भएको छ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ । यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण