बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मङ्गलबार, २८ असार २०७९, १६ : १८
मङ्गलबार, २८ असार २०७९

इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप