सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैनः काँग्रेस प्रवक्ता
मङ्गलबार, २८ असार २०७९, १५ : ३०
काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको रहेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको समेत जिकिर गरे ।
‘सरकारको १ वर्ष सन्तोषजनक भयो । नेपाल श्रीलंकाको अवस्थामा पुग्ने कुनै सम्भावना छन्। सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन’, उनले बैठकमा भने ।
कोभिड व्यवस्थापन र सुशासनका सवालमा काँग्रेसले महत्वपूर्ण काम गरेको जिकिर गर्दै महतले वैदेशिक नीतिको अन्यौलता पनि हटेको जिकिर गरे । यद्यपि चुनौती धेरै रहेको उल्लेख गर्दै महले सामना नै गर्न नसक्ने अवस्था भने नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना