बाल यौन दुराचार मुद्दाका फरार अभियुक्त पक्राउ
सोमबार, २७ असार २०७९, २१ : ३५
जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुराचार मुद्दाका एक जना फरार अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । डडुवा गाउँपालिका–४ का ३३ वर्षीय अनीश नाउलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
नाउलाई २०७८ कार्तिक ३० गते बाँके जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजायको फैसला गरेको र हालसम्म उनी फरार रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार नै निजलाई अदालत पेस गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा