संवैधानिक परिषदसम्बन्धी विधेयक लज्जास्पद : ओली
सोमबार, २७ असार २०७९, १७ : ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी विधेयकका बारेमा सरकारले प्रतिपक्षलाई थाहा नै नदिई सुटुक्क राष्ट्रिय सभाबाट उत्पति गरेको बताएका छन् । सोमबार सम्पादकहरूसँगको छलफलमा त्यही विषयमा पहिला विवाद भएर अदालतमा मुद्दा परिरहेका बेला सरकारले सुटुक्क पेश गरेको भन्दै यो भन्दा निर्लज्ज काम गरेको बताए ।
‘उहाँहरुले मुद्दा फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ । हिजो हामीले जानेछौँ भन्नुपर्छ । अनि हिजो त्यही अस्वीकार गरेको कुरा लिएर जाने ?’, ओलीले प्रश्न गर्दै बौद्धिक जगतले यसमा आलोचना गर्न नसकेको बताए । ओलीले निजगढ विमानस्थलका बारेमा सोधिएको प्रश्नमा अदालतले गरेको फैसलाको पूर्णपाठ जारी गर्न नसकेको भन्दै अनावश्यक क्षेत्रफल लिनु र वातावरणीय हिसावले दुष्प्रभाव पर्ने गरी अघि बढ्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण