एसपीपीबारे ओली : प्रधानसेनापति यहीँ धर्तीमा हुनुहुन्छ, फोन गरेर सोध्न सक्नुहुन्छ
सोमबार, २७ असार २०७९, १७ : २०
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नै एमसीसीको विरोध गरेको र उनीहरुले नै अनुमोदन गरेको बताएका छन् । साथै उनले एसपीपीका बारेमा आफूले कुनै स्वीकृति वा हस्ताक्षर नगरेको पनि बताए ।
ओलीले एसपीपीबारे अमेरिकालाई लेखेको पत्र हातले लेखेको भएपनि आफूलाई जानकारी नभएको र सोझै सेनाले पत्र लेख्नु गलत भएको भन्दै आफूले थाहा पाएको भए त्यसरी पत्र लेख्न स्वीकृति नदिने बताए ।
‘त्यतिबेलाका प्रधानसेनापति यही धर्तीमा हुनुहुन्छ । फोन गर्नुस् न । एउटा बोल्नु नहुने मान्छे, वेमौसममा राजनीतिक नेता पल्टिएर बोलेको थाहा पाइयो । अहिले ती आयोगका सदस्य रहेछन् । उनले त्यतिबेला म सचिव थिएँ, मैले केपी ओलीलाई ब्रिफिङ गरेको थिएँ भनेर भने’, ओलीले भने, ‘न म रक्षा मन्त्रालय गएँ न उनी मलाई भेट्न नै आए !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण