गठबन्धनबाट सत्तामा पुग्नुलाई सर्वोपरि नठान्ने ओलीको दावी
सोमबार, २७ असार २०७९, ०७ : ००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् । सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एमाले गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै सर्वोपरि ठान्ने पार्टी नभएको बताए ।
‘मैले गठबन्धन चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण