उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समिति बैठकबारे बाबुराम पक्षलाई छैन जानकारी
सोमबार, २७ असार २०७९, १५ : २७
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
मंगलबारका लागि बोलाइएको सो बैठक वीरगञ्जमा बस्ने जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक पनि वीरगन्जमै बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण