नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल
सोमबार, २७ असार २०७९, १५ : २४

आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
आजको खेलमा नेलालका लागि बसिर अहमदले डेब्यू गरेका छन् । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । आजको खेलमा विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् । आजको खेलमा नेपाल नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्ने योजनामा छ । एक दिवसीयमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।
यसअघि अन्यथा भएकाले क्षमायाचनासँगै सच्चाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु