कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
सोमबार, २७ असार २०७९, ११ : २३
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट विरामी भएपछि काठमाडौं ल्याएको छ । मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो ।
मन्त्री विष्टको उपचार काठमाडौंको मेडिसीटी अस्पतालमा भई रहेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘उहाँ (मन्त्री विष्ट)को क्लोस्ट्रोलको मात्रा बढ्यो भनेर प्रदेशिक अस्पताल सुर्खेतमा भर्ना गरियो । त्यहाँ उपचार सम्भव भए’ केसीले भनिन् ‘त्यसपछि अहिले काठमाडौं उपचार गर्न लगियो ।’ सुर्खेतका प्रदेश सांसद विष्टलाई वान्ता समेत हुने गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण