एमालेका १० मध्ये ४ भाइले पाए विभागीय प्रमुखको जिम्मेवारी
सोमबार, २७ असार २०७९, १९ : ००
नेकपा एमालेमा ‘१० भाइ’ले परिचित १० जान नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि –४) मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।
भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उड्डयन र भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेले २७ विभागमा सचिवसहित सदस्यहरू समेत तोकको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा