चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले प्रधानमन्त्रीलाई भेट्दै
आइतबार, २६ असार २०७९, १४ : ४६
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई भेट्दै छन् । उनले ३ बजे बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
आइतबार बिहान काठमाडौं आएका जियानचाओले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । साढे ४ बजे सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिजयानचाओबीच भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण