प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सोमबार भेट्ने
आइतबार, २६ असार २०७९, १४ : १४
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई सोमबार भेट्ने भएका छन् । आइतबार बिहान मात्रै काठमाडौ ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ सहितको टोलीले प्रचण्डलाई सोमबार बिहान मात्रै भेटघाट गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड र लिउबीच सोमबार विहान प्रचण्ड निवास खुमलटार भेटघाट हुने कार्यतालिका बनाएको बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रचण्डसहित प्रमुख पार्टीका शीर्ष नेताहरुलाई समेत भेट्ने कार्यतालिका बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण