श्रीलकांमा प्रदर्शन उग्र बन्दै, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगजनी
शनिबार, २५ असार २०७९, २२ : ०५
श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगो लगाइदिएका छन् । विक्मासिङ्घेले आजै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
यसअघि मानिसको असन्तुष्टि राजापाझे परिवार र तिनका पार्टी नेता लक्षित हुँदै आएको थियो । आजै प्रदर्शनकारीहरू राष्ट्रपति गोटावाया राजापाक्षेको निजी निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले निवास घेरे लगत्तै राष्ट्रपति राजापाक्षे भागेका थिए ।
Protesters have broken into the private residence of Prime Minister Ranil Wickremesinghe and have set it on fire - PM's office pic.twitter.com/yXGFvHbMKt
— Azzam Ameen (@AzzamAmeen) July 9, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा