किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)
शनिबार, २५ असार २०७९, १९ : ५०
किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो ।
राँके जुलुस निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व रेबिजविरुद्धको दिवस : नेपालमा वार्षिक करिब ७० हजार कुकुरले टोकेका बिरामी
-
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा
-
नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
-
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
-
अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु
-
विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?