फिट एण्ड फ्याब : जिम सेन्टर पुगेको पहिलो दिन के गर्ने ? (भिडियो)
स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ ।
शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।

कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेका हुन्छन्। तर, आफूखुसी जिम गर्नुभन्दा प्रशिक्षकको सहयोगमा गर्नु निकै फाइदाजनक रहेको बताउँछन् बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठ ।
अर्कातर्फ यदि कोही फिटनेस क्लब जाने योजनामा हुनुहुन्छ भने हामीले हाम्रो शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगिसकेपछि हामीले गर्नुपर्ने व्यायामको प्रकृति के र कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा तयार ‘रातोपाटी फिट एण्ड फ्याब’ भिडियो सेगमेन्ट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण