आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘संघीय नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

शनिबार, २५ असार २०७९, १२ : ३७
शनिबार, २५ असार २०७९

राष्ट्रिय युवा परिषद द्वारा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास’को उद्घाटन भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले आज एक कार्यक्रमका बीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । 

कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आयोजित सो कार्यक्रमको नारा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप